26/08/2026
सत्य, करुणा, र भाइचाराको बाटो देखाउनुहुने हजरत मुहम्मद (सल्लाल्लाहु अलैहि वसल्लम) को शुभ जन्मोत्सवको अवसरमा धेरै धेरै मुबारकबाद!
उहाँको दिव्य उपदेश र आदर्शलाई आफ्नो जीवनमा अपनाउँदै समाजमा प्रेम र भाइचारा कायम राख्न सकियोस्। 🤲🟢
सम्पूर्णमा मिलादुन्नबीको हार्दिक मङ्गलमय शुभकामना!