Pandey Electric

Contact the business

Pandey Electric News & Media Webside

10/10/2026

आजको फुटबल उदयपुर vs पाख्रिबास
5:2

10/10/2026

🐐🎉 दसैँको लागि खसी किन्न प्रकाशपुर बजारमा लाग्यो घुइँचो! | प्रकाशपुरको खसी बजार २०८३/६/२४
#प्रकाशपुरकोखसीबजार #दसैँ२०८३ #दसैँकोखसीबजार #प्रकाशपुर #खसीबजार

09/10/2026
08/10/2026

तपाईको घरमा पनी यस्तो समस्या आएको छ की?भिडियो पुरा हेर्नुस।

06/10/2026

मोटरको क्वाइल कटिङ कसरी गरिन्छ? 🔧⚡
पाण्डे इलेक्ट्रिकमा गरिने मोटर क्वाइल कटिङ तथा रिपेयरिङको काम यो भिडियोमा देखाइएको छ। #मोटरक्वाइल #इलेक्ट्रिकरिपेयर

06/10/2026

मोटर अचानक तात्ने, धुवाँ आउने वा जल्ने कारण के हो? 🔥
गलत वायरिङ, ओभरलोड, खराब क्यापेसिटर वा मोटरमा आएको अन्य समस्याले यस्तो अवस्था आउन सक्छ।

यो भिडियोमा मोटर किन र कसरी जल्न सक्छ भन्ने कुरा सजिलो तरिकाले देखाइएको छ।
मोटर प्रयोग गर्नुहुन्छ भने भिडियो अन्तिमसम्म हेर्नुहोस्। ⚙️🔧

👉 यस्तै मोटर तथा इलेक्ट्रिकल रिपेयर सम्बन्धी जानकारीका लागि पेजलाई Follow गर्नुहोस्।
👍 भिडियो उपयोगी लागे Like गर्नुहोस्
📤 साथीहरूलाई Share गर्नुहोस्
💬 तपाईंको मोटरमा यस्तो समस्या आएको छ भने Comment गर्नुहोस्।

06/10/2026

मोटर घुँ घूँ मात्र गर्छ तर चल्दैन के गर्ने?
#पाण्डेइलेक्ट्रीक #

06/10/2026

एउटै मल्टिप्लगमा हिटर, आइरन र इन्डक्सन एकैसाथ चलाउनु जोखिमपूर्ण हुन सक्छ। ⚠️

05/10/2026

🚰 पाइप बारम्बार जाम हुन्छ? समस्या दोहोरिन नदिन यी कुरामा ध्यान दिनुहोस्! 🔧

Address

Prakashpur, Inaruwa Municipality/6, Sunsari, Koshi Province
Itahari
56702

Website

Alerts

Be the first to know and let us send you an email when Pandey Electric posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Pandey Electric:

Shortcuts

Share

Category