11/03/2026
Ghar Naksa Nepal - घडेरी सानो भए पनि घर होस् भव्य! 🏠✨
के तपाईंसँग २५ फिट चौडाई र ४० फिट लम्बाई (करिब ३ आना) को घडेरी छ? यो १००० स्क्वेर फिटको ३ BHK नक्सा तपाईंको लागि एकदमै उपयुक्त हुन सक्छ।
यस नक्साका खास कुराहरू:
✅ ३ वटा सुविधायुक्त बेडरुमहरू
✅ ११'x१८' को ठूलो र आरामदायी हल
✅ घरभित्रै पर्याप्त उज्यालो र हावाका लागि O.T.S. को व्यवस्था
✅ कार र बाइक पार्किङको सुरक्षित सुविधा
✅ बाहिरी सिँढी (Staircase) - भविष्यमा माथिल्लो तल्ला भाडामा दिन वा थप्न सजिलो
सानो ठाउँमा धेरै सुविधा खोज्नेहरूका लागि यो डिजाइन उत्कृष्ट छ। हामी तपाईंको घडेरीको आकार अनुसार यस्तै आकर्षक नक्साहरू तयार पार्छौं।
📩 थप जानकारीको लागि हामीलाई म्यासेज गर्नुहोस् वा ९८६२३८९८३१ मा सम्पर्क गर्नुहोला।