Bhunim Trading Pvt. Ltd.

Bhunim Trading Pvt. Ltd. Building, Home & Utility Network for Integrated Materials

As a regional distributor of 𝐎𝐦 𝐒𝐡𝐢𝐯𝐚𝐦 𝐏𝐢𝐩𝐞𝐬 𝐚𝐧𝐝 𝐅𝐢𝐭𝐭𝐢𝐧𝐠𝐬 in Butwal, Nepal, 𝐁𝐡𝐮𝐧𝐢𝐦 𝐓𝐫𝐚𝐝𝐢𝐧𝐠 𝐏𝐯𝐭 𝐋𝐭𝐝 has likely built a strong reputation for providing quality products to its customers. By partnering with 𝐎𝐦 𝐒𝐡𝐢𝐯𝐚𝐦 𝐏𝐢𝐩𝐞𝐬 𝐚𝐧𝐝 𝐅𝐢𝐭𝐭𝐢𝐧𝐠𝐬, 𝐁𝐡𝐮𝐧𝐢𝐦 𝐓𝐫𝐚𝐝𝐢𝐧𝐠 𝐏𝐯𝐭 𝐋𝐭𝐝 is able to offer a wide range of products that meet the needs of its customers in terms of quality, durability, and affordability. It is import

ant for companies in the wholesale trade industry to establish a good reputation for reliability and quality to maintain customer loyalty and attract new business. By working with a well-known brand like 𝐎𝐦 𝐒𝐡𝐢𝐯𝐚𝐦 𝐏𝐢𝐩𝐞𝐬 𝐚𝐧𝐝 𝐅𝐢𝐭𝐭𝐢𝐧𝐠𝐬, 𝐁𝐡𝐮𝐧𝐢𝐦 𝐓𝐫𝐚𝐝𝐢𝐧𝐠 𝐏𝐯𝐭 𝐋𝐭𝐝 can leverage the reputation of the brand to enhance its own reputation in the market.

तातो होस् वा चिसो पानी, हरेक मौसमका लागि उत्तम रोजाइ! ❄️🔥Om Shivam Pipes ले दिन्छ चुहावट रहित, मजबुत र दीर्घायु समाधान। ...
03/08/2026

तातो होस् वा चिसो पानी, हरेक मौसमका लागि उत्तम रोजाइ! ❄️🔥
Om Shivam Pipes ले दिन्छ चुहावट रहित, मजबुत र दीर्घायु समाधान। आजै आफ्नो घरमा जडान गर्नुहोस्!

Premium Hook Nails – Strong, Durable & Rust Resistant.📍 Butwal, Rupandehi, Nepal📞 981-1498097  | 9857012208🌐 www.bhunimt...
02/08/2026

Premium Hook Nails – Strong, Durable & Rust Resistant.

📍 Butwal, Rupandehi, Nepal
📞 981-1498097 | 9857012208
🌐 www.bhunimtrading.com.np

Bhunim Trading Pvt. Ltd.
Building Better Connections.

30/07/2026

🏡 Building your dream starts with quality materials.

✔️ Pipes & Fittings
✔️ HDPE Pipes
✔️ Water Tanks
✔️ Sanitary Ware
✔️ Bath Fittings

Contact us today!
📞 +977 9811498097
🌐 https://bhunimtrading.com.np/

हामीलाई अज्ञानताको अन्धकारबाट ज्ञानको उज्यालोतर्फ डोऱ्याउनुहुने, सही मार्गदर्शन र संस्कार दिनुहुने सम्पूर्ण आदरणीय गुरुज...
29/07/2026

हामीलाई अज्ञानताको अन्धकारबाट ज्ञानको उज्यालोतर्फ डोऱ्याउनुहुने, सही मार्गदर्शन र संस्कार दिनुहुने सम्पूर्ण आदरणीय गुरुजनहरूमा गुरु पूर्णिमाको पावन अवसरमा हार्दिक शुभकामना! 🙏✨
गुरुको आशीर्वाद र ज्ञानले हाम्रो जीवन सधैं समृद्ध बनोस्।

एक पटक जडान गरेपछि वर्षौँसम्म ढुक्क! 🛠️💦घरको सुरक्षा र टिकाउपनका लागि रोज्नुहोस् Om Shivam Pipes & Fittings। उच्च गुणस्त...
28/07/2026

एक पटक जडान गरेपछि वर्षौँसम्म ढुक्क! 🛠️💦
घरको सुरक्षा र टिकाउपनका लागि रोज्नुहोस् Om Shivam Pipes & Fittings।
उच्च गुणस्तर, लिक-प्रुफ र भरपर्दो समाधान!

यस आर्थिक वर्षभरि भुनिम ट्रेडिङ प्रा. लि. माथि विश्वास गर्दै साथ दिनुहुने सम्पूर्ण आदरणीय डिलर, ग्राहक तथा व्यवसायिक साझ...
16/07/2026

यस आर्थिक वर्षभरि भुनिम ट्रेडिङ प्रा. लि. माथि विश्वास गर्दै साथ दिनुहुने सम्पूर्ण आदरणीय डिलर, ग्राहक तथा व्यवसायिक साझेदारहरूप्रति हार्दिक आभार व्यक्त गर्दछौं।

हजुरहरूको विश्वास र साथले नै हामीलाई अझ राम्रो काम गर्न ऊर्जा र प्रेरणा दिएको छ। आगामी आर्थिक वर्षमा पनि गुणस्तरीय सेवा, इमानदार कारोबार र बलियो सहकार्यका साथ हजुरहरूको विश्वासलाई अझ मजबुत बनाउने हाम्रो प्रतिबद्धता छ।

हामीबाट भएका कुनै कमी–कमजोरी सुधार गर्न हजुरहरूको सुझाव र सल्लाह सधैं स्वागतयोग्य रहनेछ।

हजुरहरूको निरन्तर विश्वास र साथको अपेक्षासहित, हार्दिक धन्यवाद। 🙏🤝

– Bhunim Trading Pvt. Ltd.

HDPE NS & Non-NS Pipes Available✔ Available Sizes: 16mm, 20mm, 25mm, 32mm & More✔ Strong & Durable✔ High-Quality HDPE Pi...
12/07/2026

HDPE NS & Non-NS Pipes Available

✔ Available Sizes: 16mm, 20mm, 25mm, 32mm & More
✔ Strong & Durable
✔ High-Quality HDPE Pipes
✔ Suitable for Water Supply, Irrigation & Industrial Applications

📍 Bhunim Trading Pvt. Ltd.
📞 981-1498097
🌐 https://bhunimtrading.com.np

Reliable Quality. Competitive Price. Trusted Supply.

असार लाग्यो, खेतीको मौसम सुरु भयो! 🌾राम्रो सिँचाइले मात्र राम्रो बाली दिन्छ, र राम्रो सिँचाइको लागि चाहिन्छ भरपर्दो पाइप...
04/07/2026

असार लाग्यो, खेतीको मौसम सुरु भयो! 🌾
राम्रो सिँचाइले मात्र राम्रो बाली दिन्छ, र राम्रो सिँचाइको लागि चाहिन्छ भरपर्दो पाइप। ओम शिवम CPVC PRO र SMART FLO PVC ले तपाईंको खेतमा पुग्ने पानीलाई बनाउँछ सजिलो र टिकाउ, ताकि तपाईंको मिहेनतले राम्रो प्रतिफल देओस्।
भरपर्दो र टिकाउ पाइप, सुरक्षित भविष्य - गुणस्तर खोजौं, ओम शिवम रोजौं! 🌱
for more information:
jbmarugroup.com

30/06/2026

राम्रो निर्माणको सुरुवात, गुणस्तरीय पाइपबाट! 🏗️🛠️
कडा गुणस्तर परीक्षणबाट उत्रिएका, बलियो, टिकाउ र भरपर्दो Om Shivam Pipes & Fittings। अब निर्माण ढुक्कसँग गर्नुहोस्।
🚩 गुणस्तर खोजौँ, Om Shivam नै रोजौँ!

Address

Patthargunj
Butwal
32907

Alerts

Be the first to know and let us send you an email when Bhunim Trading Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Bhunim Trading Pvt. Ltd.:

Shortcuts

Share