सगरमाथा आल्मुनियम किचन डेकोरेसन्

  • Home
  • Nepal
  • Butaul
  • सगरमाथा आल्मुनियम किचन डेकोरेसन्

सगरमाथा आल्मुनियम किचन डेकोरेसन् about kitchen

19/12/2024
17/07/2024

साईड समाप्त

26/04/2023
सगरमाथा आल्मुनियम किचन डेकोरेशन ।के तपाई नयाँ घर बनाउदै हुनुहुन्छ, यदि तपाई आफ्नो घरलाई आकर्षक बनाउने योजनामा हुनुहुन्छ,...
23/03/2023

सगरमाथा आल्मुनियम किचन डेकोरेशन ।

के तपाई नयाँ घर बनाउदै हुनुहुन्छ, यदि तपाई आफ्नो घरलाई आकर्षक बनाउने योजनामा हुनुहुन्छ, यदि हुनुहुन्छ भने हामिलाई सम्झनुहोस् ।

हाम्रा सेवाहरु :-

१. मोडुलर किचन (आल्मुनियम)
२. टि.भि. क्यावीनेट
३. ईलेक्ट्रिक चिम्नी (Electric Cheminy)
४. वाटर प्यूरिफायर
५. होटल, रेष्टुरेण्ट, क्याफे, पार्लर, सैलुन, पसलको आउटलेट
६. आल्मुनियम डेकोरेशन आदि ।

फाईदाहरु ।

१. २० वर्ष वारेन्टि प्रोडक्ट (20 Years Warranty Product)

२. १०० % वाटर प्रुफ (100% Water Proof)

३. सजिलै संग एक ठाउँबाट अर्को ठाउँमा लैजान सकिने । (Fast & Easy Installation)

४. सस्तो र सुलभ मूल्य अनि उच्च क्वालिटि (Best in Price & Hight Quality)

थप जानकारीका लागि
सम्पर्क नं. : ९८६७२२६७७२, ९८६४४८४२२३

आधुनिक व्यवस्थित र आकर्षण मोडुलर फर्निसिङ निर्माणको लागी सदैव सगरमाथा आल्मुनियम किचन डेकोरेसन लाई संम्झनुहोस ! हाम्रो अन...
28/02/2023

आधुनिक व्यवस्थित र आकर्षण मोडुलर फर्निसिङ निर्माणको लागी सदैव सगरमाथा आल्मुनियम किचन डेकोरेसन लाई संम्झनुहोस ! हाम्रो अनुभव र सिपको प्रयोग गरी तपाईको सुन्दर घरको सपना पुरा गर्न हामी प्रतिवद्ध छौ!
हाम्रा सेवाहरु-
✅ वास्तुशास्त्र अनुसार काठ तथा आल्मुनियम मोडुलर किचन निमार्ण
✅ हरेक प्रकारका पसल डेकोरेसन
✅ टिभी क्याबिनेट आर्कषक डिजाइन
✅ विभिन्न कम्पनिका चिम्नी तथा पानी फिल्टर फिटिङ सम्बन्धी सुविधा
✅ आधुनिक डिजाइन दराज आकर्षक मुल्य
✅ फल सिलिङ सुपथ मूल्यमा
✅ साथै इन्टेरियर सम्बन्धी सम्पुर्ण काम

अर्डर तथा अन्य जानकारिका लागी,
फोन: 📞 9864484223/9867226772
👉ठेगाना : सगरमाथा आल्मुनियम किचन डेकोरेसन्
देबिनगर देबसिद्धचोक बुटवल

26/02/2023

बेलबास सा‌ईड

Address

Butaul

Telephone

+9779867226772

Website

Alerts

Be the first to know and let us send you an email when सगरमाथा आल्मुनियम किचन डेकोरेसन् posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share