25/10/2026
WiFi नपुग्ने ठाउँमा पनि सुरक्षा अब सम्भव! 📡
EZVIZ H9c 4G + WiFi, 3K अल्ट्रा-क्लियर PTZ क्यामेरा। खेत, पसल, निर्माण साइट वा दुर्गम क्षेत्र, जहाँ इन्टरनेट छैन त्यहाँ पनि सिम राखेर मोबाइलबाटै २४ घण्टा लाइभ हेर्न सकिन्छ। 📱🔒
✅ 3K स्पष्ट भिडियो
✅ 4G सिम र WiFi दुवै सपोर्ट
✅ मोबाइलबाट जहाँबाट पनि लाइभ हेर्ने सुविधा
अझ बढी जानकारी र खरिदका लागि सम्पर्क गर्नुहोस्:
🏬 Simplify IT Solutions
📍 लिंक रोड,वीरगञ्ज