23/11/2019
Part Time Job !! हातमा तलब लिन सकिने छ !!
- कामको विवरण: बेड मेकीगं
- स्टेशन : Shinagawa Station बाट पैदल 2 मिनेट
- भिषा: गाकुसेइ, डिपेनडेण्ट भिषाको र रिफ्युजी भिषा (वर्क पर्मिट भएको) लागि उपयुक्त ।
- काम हुने दिन: हप्ताको सातै दिन (काम गर्ने दिन आपशी सल्लाहमा )।
- काम गर्ने समय : 10:00 ~16:00 (10am to 4pm)
- प्रति घण्टा: 960円 ~ 1000円
-यातायात खर्च : उपलब्ध छ।
विशेषता:
- भाषा नभए पनि गर्न सकिने काम ।
- गाकुसेइ र डिपेनडेन्टले पनि ह्याण्डक्याश लिन सकिने छ ।