Tej construction

Tej construction Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Tej construction, Ludhiana.

28/09/2022

Watch, follow, and discover more trending content.

मैले नबुझेको... को हो VIP र को हो VVIP ? हावाको हरु... म त दिन भर जनता सङ्गै बेल्चा र गैंती चलाइरा हुन्छु त न गार्ड चाहि...
21/09/2022

मैले नबुझेको... को हो VIP र को हो VVIP ? हावाको हरु... म त दिन भर जनता सङ्गै बेल्चा र गैंती चलाइरा हुन्छु त न गार्ड चाहिन्छ न आसेपासे नै ! काम गर्नु छैन स्वाङ मात्रै ठुलो हावाका हरु...

16/09/2022
आज एउटा साथीले सोध्यो,STATUS त दामी दामी लेख्छौ, कसरी आउँछ हँ🤔अनि मैंले मुस्कुराउदै भने😊साथी भाग्य फुट्नु पर्छ, दिल टुट्...
13/09/2022

आज एउटा साथीले सोध्यो,
STATUS त दामी दामी लेख्छौ, कसरी आउँछ हँ🤔
अनि मैंले मुस्कुराउदै भने😊
साथी भाग्य फुट्नु पर्छ, दिल टुट्नु पर्छ अनि मुटु दुख्नु पर्छ यस्तो कुरा त जति पनि आउँछ💔
त्यसैले त म भन्ने गर्छु
मायामा केही मिलोस् या नमिलोस् तर एउटा सुन्दर NICKNAME भने मिल्दो रहेछ ।

अभिमानले कहील्यै उठ्न नपरोस, स्वाभिमानले कहीले झुक्न नपरोस!!!
13/09/2022

अभिमानले कहील्यै उठ्न नपरोस, स्वाभिमानले कहीले झुक्न नपरोस!!!

"गलत कर्म गरेर कमाएको धन सम्पत्तिले कहिले पनि सुख शान्ति दिँदैन ,एक दिन पाप धुरीवाट कराउँछ ,मनन गरेर कर्म गर्ने गरौं , ह...
13/09/2022

"गलत कर्म गरेर कमाएको धन सम्पत्तिले कहिले पनि सुख शान्ति दिँदैन ,एक दिन पाप धुरीवाट कराउँछ ,मनन गरेर कर्म गर्ने गरौं , हामी कदापी असफल र दु:खी हुनु पर्ने छैन "

बिरामि हुदा ख्याल गर है माया भन्ने मान्छे त चाहिदो रहेछ यार !
12/09/2022

बिरामि हुदा ख्याल गर है माया भन्ने मान्छे त चाहिदो रहेछ यार !

खोक्रो आदर्श र देशभक्तिको कुरा गर्नेहरुकै कारण हो हाम्रो समाज दुषित भएको, फोहोरमैला त अक्सर हेर्ने आँखाहरुको लागि बहाना ...
11/09/2022

खोक्रो आदर्श र देशभक्तिको कुरा गर्नेहरुकै कारण हो हाम्रो समाज दुषित भएको, फोहोरमैला त अक्सर हेर्ने आँखाहरुको लागि बहाना मात्र हुन्...!!

दुःख नगरी सुखको लागि बाँच्ने धेरै छन् यहाँदेखावटी रुपमा वाचा कसम साँच्ने धेरै छन् यहाँसमय खराब छ साथी होसियार भइ चल्नुअघ...
10/09/2022

दुःख नगरी सुखको लागि बाँच्ने धेरै छन् यहाँ
देखावटी रुपमा वाचा कसम साँच्ने धेरै छन् यहाँ
समय खराब छ साथी होसियार भइ चल्नु
अघि बढ्ने पाइलाहरू भाँच्ने धेरै छन् यहाँ✍️❤️

झुट बोल्ने हरुले गरेकासवै कर्म ब्यर्थ हुन्छन !!!
10/09/2022

झुट बोल्ने हरुले गरेका
सवै कर्म ब्यर्थ हुन्छन !!!

Address

Ludhiana

Website

Alerts

Be the first to know and let us send you an email when Tej construction posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share